मनिषा कोइरालालाई जण्डिस

भिडियो हेर्न तल क्लिक गर्नुहोस


 १२ कात्तिक, काठमाडौं । बलिउड नायिका मनिषा कोइराला फेरि विरामी भएकी छिन् । उनीलाई जन्डिस भएको र उपचार चलिरहेको पारिवारिक श्रोतले जनाएको छ । उनलाई एकसातआघि जण्डिस भएको थियो ।manisha koirala
अमेरिकाको न्यूयोर्कमा क्यान्सरको सफल उपचारपछि मनिषा कोइराला अहिले काठमाडौंमा छिन् । मनिषाले समाजिक संजालमा आफू नोभेम्बर २० मा न्यूयोर्क जाने समेत बताएकी छिन्, जहाँ उनले क्यान्सरको जाँच गर्नेछिन् ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस

0 comments

Write Down Your Responses