छोरी कलेज पढ्ने बेला भइसकेका बाबुलाई कलेजको छात्र कसरी बनाउनु त ?

भिडियो हेर्न तल क्लिक गर्नुहोस

छोरीमा जवानी चढ्दै गएपछि बाबुको चिन्ता बढ्दै जानु स्वाभाविक हो। तर, दिलीप रायमाझीलाई भने अर्कै खाले चिन्ता भएछ। फेसबुक सञ्जालमा जवानीको खुड्किला उक्लँदै गरेकी छोरी दिव्याको फोटो अपलोड गरेको केही समयपछि दिलीपलाई साइन गरिसकेका दुईवटा फिल्मबाट हटाइएको छ। ती फिल्ममा दिलीप कलेज पढ्ने ठिटो हुनुपर्ने रहेछ। निर्माताले फेसबुकमा दिव्यासँग दिलीप र उनकी पत्नीको फोटो देखेछन्। छोरी कलेज पढ्ने बेला भइसकेका बाबुलाई कलेजको छात्र कसरी बनाउनु त ?



भिडियो हेर्न तल क्लिक गर्नुहोस

0 comments

Write Down Your Responses