चार दलले ज्ञानेन्द्रलाईसत्तामा फर्काउँछन् : केसी

भिडियो हेर्न तल क्लिक गर्नुहोस

राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्षचित्रबहादुर केसीले चार दललेज्ञानेन्द्रलाई सत्तामा फर्काउँनेआशंका गरेका छन्।शनिबार रिपोर्टर्स क्लब नेपालको १५औँ वार्षिकउत्सवको अवसरमा राजधानीमा आयोजना भएको कार्यक्रममा बोल्दैकेसीले भने ‘प्रमुख राजनीतिक दलभनाउँदाले अहिले हामीले देश चलाउँनसकेनौँ तपाईहरु चलाउँनुहोस् भनेर देशकर्मचारीको हातमा सुम्पिएका छन्भोली यिनीहरुले ज्ञानेन्द्र प्रभु हामीलेदेश चलाउँन सकनेनौँ तपाईं आफैँचलाउँनुहोस् भनेर सुम्पिन बेर लाउँदैनन्।’राजधानीको र्याडीसनहोटलमा आयोजितकार्यक्रममा नेता केसीलेअसारमा निर्वाचन हुन्छभन्नेहरुको कुरामा विश्वास गर्ननसकिने समेत बताएका छन् । केसीलेभने ‘हामी चुनावको पक्षमा छौँ ।असारमा चुनाव हुँदैन यो गफ गर्नेकुरा मात्र हो । गफका लागि चुनावहोइन चुनाव गराउँनका लागि प्रमुखदलले काम गरेर देखाउँनु पर्छ ।’रिपोर्टर्स क्लबको १५ औँ वार्षिकउत्सवको अवसरमा आयोजितकार्यक्रममा अन्तरिमचुनावी मन्त्री परिषद्का अध्यक्षखिलराज रेग्मी, गृहमन्त्री माधवघिमिरे,नेपाली कांग्रेसका नेता प्रकाशमानसिंह, एकीकृतमाओवादीका प्रवक्ता अग्निप्रसादसापकोटा लगायत राजनीतिकदलका प्रतिनिधिले सम्बोधन गरे ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस

0 comments

Write Down Your Responses