बिरालोले कुकुरलाई यसरी घिच्याउदै तानेर लगेपछी संसार आश्चर्य चकित!!...(भिडियोसहित)

भिडियो हेर्न तल क्लिक गर्नुहोस

हामीमध्ये कतिपय मर्निङ वाक जाने गर्छौ । बिहान हिड्नु स्वास्थ्यका लागी फाइदाजनक हुन्छ भनेर हामी मर्निङ वाक जाने गर्छौ । हामीमध्ये केहिले त आफू मर्निङ वाक जाँदा आफुले पालेका कुकुरलाई समेत सँगै लाने गर्छौ । तर यहाँ एउटा बिरालोले कुकुरलाई डोर्याइरहेको छ । कुकुरको घाँटीमा डोरी बाधिँएको र उक्त डोरी बिरालोले मुखमा च्यापेको छ । अर्थात् बिरालोको निर्देशन र बिरालोले तानेको ठाऊँतिर नै कुकुर हिडिरहेको छ । बिरालोले कुकरलाई तानेको यो भिडियो युट्युवमा समेत राखिएको छ






तल बक्समा क्लिक गरी हेरौ उक्त भीडियोको पुरा अंश

भिडियो हेर्न तल क्लिक गर्नुहोस

0 comments

Write Down Your Responses